Ram Krishna Dhakal

About Ram Krishna Dhakal

An Inspirational Short Biography of Ram Krishna Dhakal

A Singer, Actor and Judge for the Reality Shows Singing is the art of producing musical sounds with the voice, and increase regular speech by the use of both tonality and rhyme. One who sings is called a singer or vocalist.

Ram Krishna Dhakal has become one of the most popular singing stars in the realm of Nepali music and singing genre since he started singing the Nepali songs. He was born in the month of Shrawan 07, 2031 B.S. in Nijgadh, Bara district, Nepal as the third son of his parents Mr. Shiva Prasad Dhakal and Mrs. Chandra Maya Dhakal.

Ram Krishna’s childhood was tough as he was born and brought up in a peasant family. His parents followed farming as an occupation. He got his education from Simara High School, and Padmodaya High School, Kathmandu and completed his proficiency certificate level. He got married to Neelam Shah in 2059 B.S. They are happy with their daughter Rani.

Mr. Dhakal entered into the arena of the Nepali music and singing with the authentic song of hamro sundar sansar thiyo recorded in 2045 B.S. at the age of 14, though he had sung many songs of the prominent Nepali singers like Narayan Gopal and other senior singers. Mr. Dhakal has not only extended his personal musical horizon from a child to a star but also made Nepal known to the rest of the world through Nepali music and songs which he explored with patience and determination as he had veteran musicians Sangeet Praveen (Doyen of Music) Mr. Nara Raj Dhakal and acclaimed classical vocal trainer, Mr. Chandan Shrestha. He has been to the USA, the UK, Australia, Belgium, Germany, France, Switzerland, Sweden, the Netherland, Luxembourg, Japan, Korea, Hong Kong, Brunei, Qatar, Malaysia, UAE, Israel, Bahrain, Bangladesh, Kuwait and India launching concerts where he has made the audience sob, weep and cry through his song bihana uthne bittikai himal dekhna paiyos… with the senses of nation, nationality and patriotism. Mr. Dhakal who sings for the nation had an ample opportunity to gear up his vocal with the world famous songbird Lata Mangeskar in the song bachunjelilai… ba… chunjelilai… . Lata Mangeskar is known as the melody queen in the realm of music throughout the world. When he was singing with the songbird Lata Mangeskar, he was feeling the connectivity to his previous life of music with a star.

Mr. Dhakal is not only a singer but also an actor and the judge for the reality shows. He has persuasive power to decide the events with the undiluted comment. He has released many albums of modern songs, Ghazals and cultural and spiritual Bhajans (devotional songs). He has rendered his voice through musical tones to the audience and with more than twenty music albums including Ashirvad- 2050 B.S., Ashish- 2053 B.S., Asha- 2055 B.S., Aroha- 2056 B.S., Agraha- 2058 B.S., Adhar- 2059 B.S., Ashraya- 2061 B.S., Agaman- 2063 B.S., Mero Sathi-2065 B.S. (dedicated to his daughter Rani, who performed on stage with her father at the age of 2, when she sang Nepal’s National Anthem). Rani has already started creating ripples in the music world and has established herself as a child prodigy following her father’s footsteps. Shailee- 2067 B.S., Bachunjel- 2070 B.S. and Nihurau- 2071 B.S. are Ram Krishna’s best released music albums.

Mr. Dhakal has enriched Nepali music contributing more than 3000 songs and 100 playback songs for the motion pictures too. He has become the awardee of many awards and prizes. He has become the youngest awardee to be awarded with the Prawal Gorkha Dakshin Bahu 2055. Since 2045 BS till the date he has annually been honoured with an award of prestige and prosperity. The awards include Abhiyan Award (2051 B.S.), Prabal Gorkha Dakshin Bahu (2055 B.S.), Gitanjali Cine Award (2055 B.S.), Narayan Gopal Yuva Sangeet Puraskar (2056 B.S.), Hits FM Music Award (2056 B.S.), Yuva Sangeet Sadhak Award (2057 B.S.), Motion Picture Award (2058 B.S.), Rastriya Pratibha Puraskar (2066 B.S.), Chhinnalata Singing Puraskar (2066 B.S.) and many more. Mr. Dhakal has recently been honored with the internationally recognized award entitled South Asian Music Award 2015 by South Asian Music Institute in Dhaka, Bangladesh that has glorified Nepal through the Nepali Music to the rest of the world. He has proven that he was born as multi-dimensional genius for the nation. As a performer, he has played an important role to set up Performers Society of Nepal (PSN) to protect the performers’ economic and moral rights. He is equally sincere for the patent rights of the creation. We can say that Ram Krishna is not only a singing star but also an institution for the musical industry. He is the first founding chairperson of PSN.

Mr. Dhakal has also acted in the film Ashirbad in the leading role which he calls an auto-biographical film. He expresses his sincere gratitude to his role model Mr. Gopal Karmacharya.

When he was in school student, he had a dream to be a singer and he has achieved his goal in life through patience and determination in music. He is the only member in the family who jumped out to the extremely new field of music in which his family members had no interest at all. Now he has made his three decades of musical journey that has glorified him to be a superstar. He says music is a vague industry for one’s career, which needs constant devotion. He has realized that Music Schools in places of the country should be established to identify genius because music can give recognition and impart a distinctive identity of the nation to the rest of the world.

 

गायक रामकृष्ण ढकालको गायन यात्रा

 

नेपाली माटो र भाषामा सर्वाधिक रुचाइएका गायक हुन्रामकृष्ण ढकाल । २०४३÷०४४ सालदेखि गायनमा सुनिन थालेको यो नाम अहिले पनि त्यति नै चर्चामा छ । लोकप्रिय गायक नारायणगोपालको अर्काे पुस्ताको रुपमा उनलाई लिइँदैआइएको छ, संघर्षको कठिन गोरेटोबाट सफलताको फराकिलो राजमार्गसम्म आइपुगेका रामकृष्णमा नेपाली गीति क्षेत्रले गर्व गर्दै आएको छ । संगीत बुझ्नेहरुले उनलाई एउटा व्यक्तिको रुपमा नभई संस्थाको रुपमा पनि हेर्छन्। यो रामकृष्णकोव्यक्तित्वको फैलावट पनि हो ।

 

शिवप्रसाद ढकाल र चन्द्रमाया ढकालका साईला छोरा रामकृष्ण ढकाल २०३१ साल साउन ७ गते निजगढ बारामा जन्मिएका थिए । आजभन्दा २७ वर्ष अगाडी अर्थात् २०४३ सालमा नेपाली सांगीतिक क्षेत्रमा आफ्नो भाग्य परिक्षण गर्न चितवनवाट काठमाडौं छिरेका रामकृष्ण त्यसपछि निरन्तर सांगीतिक यात्रामा छन् । गायक ढकालले प्रारम्भमै आफूलाई हुने विरुवाको चिल्लो पात प्रमाणित गरे । मोफसलका ४० जिल्लामा ढकाल सुमधुर साँझ सम्पन्न गरेर आफ्नो गायकीलाई तिखार्ने ढकालले राजधानीमा १०÷१० वर्षको अन्तरमा २०४५÷२०५५ सालमा ढकाल सुमधुर साँझ प्रस्तुत् गरिसकेका छन् । यस्ता समारोहहरुमा गाउँदा उनी नारायणगोपाल, मुरलीधर जस्ता गायकलाई बिर्साइदिन्थे, श्रोताहरु मन्त्रमुन्ध बन्थे । उनी नेपाली आधुनिक गायन क्षेत्रका एक स्थापित व्यक्तित्व पनि हुन् । पहिले आधुनिक गायनमा आफ्नो विशिष्ट स्थान बनाउन सफल रामकृष्णले पहिलो गीत २०४५ सालामा रेकर्ड गराएका थिए । दिनेश सुब्वाको शब्द संगीतमा गाइएको त्यो गीतको शब्दास यस्तो छ–

हाम्रो सुन्दुर संसार थियो

हुरी आई उडाई दियो

यही गीतवाट सांगीतिक पाइला सारेका रामकृष्णलाई एकाएक ठूलो सफलता मिल्यो । गीत सर्वत्र हिट भैदिनाले उनी रातारात स्टार बने । यसभन्दा अघि उनी नारायणगोपाल लगायतका अग्रज गायकका गीत गाउँदै हिड्थे । संगीतको मुलवाटो समातेपछि कहिल्यै पछाडि फर्कनु परेन । वाल्यकालमै गरेको सांगीतिक कर्मले उनलाई सबैको प्यारो बनाइदियो । स्कूल–कलेज सवैतिर बढेको उनको क्रेज त्यतिखेर ज्यादै लोभलाग्दो थियो। नारायणगोपालको अवसानपश्चात्थला परेका नेपाली गायनलाई रामकृष्णकोगायकीले रामै्र टेवा दियो । नारायणगोपालकै जस्तो गायकी समातेकाले उनी छिट्टै अगाडि बढे । २०५० सालमा एल्वम यात्रा तय गरेपछि त उनको जीवनको रुपै फेरियो । ‘आशिर्वाद’ उनको पहिलो एल्वम थियो । यो एल्वम शानदार हिट भयो । यसपश्चात्उनले२०५३ सालमा आशिष, २०५५ मा आशा, २०५६ मा आरोह, २०५८ मा आग्रह, २०५९ मा आधार, २०६१ मा आश्रय, २०६२ मा आगमन, २०६५ मा मेरो साथी र २०६७ मा शैली नामक एल्वमहरु नेपाल गीतिक्षेत्रमा ल्याइसकेका छन्। यी सवै एल्वम नेपाली संगीतमा चर्चित छन्। प्रायः सवै एल्वमले सांगीतिक बजारमा राम्रै टेवा पनि पु¥यायो । यि एल्वम मध्ये २०५५ सालमा निक्लेको ‘आशा’ एल्वमलाई सर्वाधिक श्रोताले मनपराएका थिए । यो एल्वमले दुईपटक वर्षकै उत्कृष्ट एल्वमकोअवार्ड पनि पायो ।

ओराली लागेको हरिणको चाल भो

बाँचुन्जेलसम्म पनि मरेकै हाल भो

छल ग¥यो मायाले

यो गीत त्यतिखेरको सर्वाधिक हिट गीत थियो । यसै एल्वममा समावेश ‘मनपराउने हजार भेटिन्छन्’ र ‘कहिले छायाँसँग खसे’ जस्ता गीत पनि हिट भए । प्राय सबै राम्रा गीत समावेश भएकाले यो एल्वम सर्वत्र रुचाइयो । ‘आशा’ नेपाली संगीतकै प्रतिनिधि एल्वम होभन्दा फरक पर्दैन ।

बिहान उठ्ने बितिकै हिमाल देख्न पाइयोस

यी हातले सधैं–सधैं नेपाल लेख्न पाइयोस्

सिंगो राष्ट्र नैबोल्न सफल राष्ट्रिय भावनाले ओतप्रोत यो गीत रामकृष्णले २०५७ सालमा ‘छायाँ’ एल्वममा गाएका थिए । यो जीवन्त गीतले ढकाललाई दरिलो सांगीतिक उचाई प्रदान गरिदियो । गीतकार कालीप्रसाद रिजालको शब्दमा तयार पारिएको यो गीत राष्ट्रिय गीतको श्रृखलामा सबैभन्दा लोकप्रिय मानिन्छ ।

२०६९ सालमा आएर ढकालले अर्काे एउटा ऐतिहासिक उपलब्धी नेपाली संगीत क्षेत्रमा भित्र्याएका छन्। उमेरले ८४ वर्ष पार गरेकी विश्व प्रसिद्ध भारतीय गायिका लता मंगेशकरसँग आफ्नो नयाँ एल्वम ‘बाँचुन्जेल’ को लागि युगल गीत गाएर उनले नेपाली संगीतलाई गौरवशाली वनाएका छन्। मुम्बईकोस्वरलता स्टुडियोमा लतासँगै उभिएर नेपाली गीत गाउनु कुनै पनि गायकलाई सबैभन्दा खुशीको क्षण हो । त्यो दिन रामकृष्णको लागि एउटा ऐतिहासिक दिन थियो । एउटा नेपाली गायकका लागि यो काम आफैमा एउटा ऐतिहासिक उपलब्धी हो ।

लतासम्म पुग्नु चुनौतीपूर्ण कार्य थियो । मुम्बईमै वस्ने शिखर सन्तोषले ठूलो कसरत गरे । लताका भन्दा गायक वैजनाथ मंगेशकर र मयुरेश पाईको सहयोगमा रामकृष्णको स्वरमा गीत रेकर्ड गरेर लताको घरमा एउटा सिडी पु¥याइयो गीत सुन्ने वित्तिकै लताले मनपराइन् । उनी गाउन तयार भइन्। अन्तत ! गीत रेकडिङ्ग भयो ।

फूलभन्छ फूलिरहौं जुनभन्छ चम्किरहुँ

मन त भन्छ सबैसँग मायामोह राखिरहुँ

बाँचुन्जेलीलाई बाँचुन्जेलीलाई

यसरी रामकृष्णले लतासँग गीत गाउने अवसर पाउनु नेपाली संगीत क्षेत्रकै उपलब्धी हो । यो सफलता रामकृष्णको मात्र होइन सारा नेपालीहरुकैहो ।

रेडियो नेपालमा २०५१ सालदेखि २०५८ सालसम्म उद्घोषण कार्यमा संलग्न रहेको रामकृष्णले धेरै रियालिटी शोमा निर्णायकको भूमिका पनि निर्वाह गरिसकेका छन्। भ्वाइस अफ टिन, सिङ्गिङ स्टार, कलेज आईडियल जस्ता कार्यक्रममा उनको निर्णय क्षमताको सर्वत्र तारिफ भएको छ ।

रामकृष्णको २७ वर्ष लामो गायन यात्रामा उनले ‘कर्म गर फलको आशा नगर’ भन्ने सुक्तीलाई निक्कै मनन्गरेका छन्। भोको पेटले कम गर्न सक्दैन भन्ने कुरा थाहा हुँदाहुदै पनि उनले त्यसको वास्तै नगरी सृजनात्मक कामको निरन्तर पछि लागे फलस्वरुप उनले धेरै कुरा प्राप्त गरे श्रोताको न्यानो माया र नेपालीकोप्रिय गायक वन्ने सौभाग्य पनि पाए । उनकोकर्म क्षेत्र बलियो छ । उनी जहाँ हात हाल्छन्त्यो सफल हुन्छ भन्ने मान्यता स्थापित भैसकेको छ । उनको कामको र योग्यताको कदर भएको पनि छ । उनलेमान–सम्मान पाएका छन्किनकी काम थाल्दै नथाल्ने थालेपछि छाड्दै नछाड्ने र टुङ्गोमा पु¥याएर छाड्ने बानीका कारण रामकृष्ण सफल छन्। उनलाई मान–सम्मानले पछ्याएको छ । हालसम्म दुई दर्जन पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्। २०४५ सालमा फ्रान्सेली साँस्कृतिक केन्द्रद्वारा आयोजित प्रतियोगितात्मक गायन प्रतियोगितामा दोश्रो स्थान प्राप्त गरेर पुरस्कृत हुने क्रममा उनले राष्ट्रव्यापी आधुनिक गीत प्रयोगितामा दोश्रो (२०४८), अभियानश्री पुरस्कार, गोरखा दक्षिणवाहु, नारायणगोपाल युवा संगीत पुरस्कार, इमेज अवार्ड, हिट्स एफ.एम. अवार्ड, राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता गीत पुरस्कार, कान्तिपुर म्यूजिक अनर आदि सवै सांगीतिक पुरस्कार पाइसकेका छन् । सबैभन्दा कम उमेरमा गोरखा दक्षिण बाहु पदक विजेता संगीतकर्मी पनि रामकृष्ण नै हुन्।

सानो चिटिक्क परेको परिवारमा रमाउँदै धर्मपत्नी निलम र छोरी रानीको माया, सद्भाव लिंदै आफ्नो गायनयात्रालाई अगाडि बढाउँदै आएका रामकृष्ण ढकाल हाल प्रस्तोता समाज नेपालका अध्यक्ष पनि हुन् । नेपालमा संगीतको विकासमा गायकहरुको योगदानलाई समयसापेक्ष बनाउँदै आफ्नो हक, अधिकार दिलाउन लागिपरेका ढकाल यो संस्थाका संस्थापक अध्यक्ष पनि हुन्। आधुनिक गायनमा उनकोठूलो योगदान र पहिचान कायम छ । ढकाल नेपाली संगीतका सफल र राम्रा गायक हुनभन्दा दुई मत पक्कै हुँदैन ।

  • 15 Singles

  • 120 Concerts

  • 15 Albums